२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

सि.ए. शिवहरि शर्मा राप्रपाको केन्द्रीय सुशासन विभागको सदस्यमा मनोनित

बिहिवार , श्रावण १९, २०७९

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, १९ साउन ।
    चार्टर्ड एकाउण्टेण्ट (सि.ए.) शिवहरि शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन विभागको सदस्यमा मनोनित गरेका छन् । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवा निवासी शर्मालाई केन्द्रीय सुशासन विभागको सदस्यमा मनोनित गरेका हुन् । 
    पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्धिमान तामाङ, हेमजुङ गुरुङ, सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य स्वाती थापा, रुपन्देही जिल्ला सचिव बलराम शर्मा लगायतको उपस्थितिमा बिहीबार शर्मालाई मनोनयपत्र प्रदान गरिएको छ ।