२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

आइतवार , श्रावण १५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १५ साउन । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ ।

     च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् । 

    पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए । न्युज कारखाना