images
images

सोमवार, जेठ ७ गते २०८१

लायन्स क्लबको बैठक लुम्बिनीमा 

लायन्स क्लबको बैठक लुम्बिनीमा 

images
images
images
आइतवार, श्रावण १५ २०७९
आइतवार, श्रावण १५ २०७९
  • लायन्स क्लबको बैठक लुम्बिनीमा 

    भैरहवा, १५ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२२/०२३ अन्तर्गत प्रथम बैठक शनिबार लुम्बिनीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि योजना तय गरेको छ । बैठकले अनुमानित बजेट तथा योजना बनाएको हो । क्लबको नाम अनुसार बुद्धको जन्मभूमिमा पहिलो बैठक बुद्ध जन्मस्थलमा बसेको क्लबले जनाएको छ । बैठकमा क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, निवर्तमान अध्यक्ष दिनेश गुप्ता, उपाध्यक्ष सुमेर विक्रम खाँण लगायतले बोलेका थिए । बैठकको सञ्चालन क्लबका सचिव सुरज भट्टराईले गरेका थिए । 

    images
    images
    images

    यसैबीच क्लबले आफनो पहिलो कार्यक्रम पनि लुम्बिनीबाट सुरु गरेको छ । पहिलो कार्यक्रममा ‘ट्री प्लाण्टटेसन प्रोग्राम’ अन्र्तगत विभिन्न जातका विरुवाहरु क्लबले लुम्बिनीमा लगाएको छ । निम, बेल, जामुन, कागती, पिपल लगायतका विरुवाहरु रोपिएको क्लबका अध्यक्ष गौतमले बताए । वृक्षारोपणको संरक्षणका लागि जालीको सुरक्षा समेत गरिएको कार्यक्रम संयोजक सेराज खानले बताए । वातावरण तथा पर्यावरण जोगाउन अत्यन्तै जरुरी वनस्पतिको महत्व रहेको भन्दै वृक्षारोपणलाई पहिलो प्राथमिकतामा राखेको खानले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij