२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

उपसभामुखका लागि आज मनोनयन दर्ता 

बिहिवार , आषाढ ३०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ३० असार ।प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ ।

    रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताकोकार्यतालिका छ ।  उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।न्युज कारखाना