२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते 

बिहिवार , आषाढ २३, २०७९

सिरहा, २३ असार।सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।न्युज कारखाना