२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

बुधवार , आषाढ २२, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २२ असार । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह) का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर  बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो । न्युज कारखाना