२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे आत्महत्या 

सोमवार , आषाढ २०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २० असार  । काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । 

    दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । 

    उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । न्युज कारखाना