२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

सोमवार , आषाढ २०, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • नयाँ दिल्ली, २० असार।भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ ।

    सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी