२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

आइतवार , आषाढ १९, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, १९ असार  ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।न्युज कारखाना