२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 

मंगलवार , आषाढ १४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १४ असार।  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

    नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । 

    तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम (नेकपा एकता राष्ट्रिय अभियान) हुनेछ । 

    यी हुन् केन्द्रीय सदस्यहरू। 

    290523950_573205780859613_6419318310193717363_n.jpg

     

    289832321_425393606120284_6816938188641682375_n.jpg

    न्युज कारखाना