सोमवार, श्रावण २३ गते २०७९
images

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 

images
images
images

खबर पात्रो

१४, आषाढ २०७९
  • 353
    SHARES
  • वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 

    काठमाडौं, १४ असार।  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

    नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । 

    images

    तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम (नेकपा एकता राष्ट्रिय अभियान) हुनेछ । 

    यी हुन् केन्द्रीय सदस्यहरू। 

    290523950_573205780859613_6419318310193717363_n.jpg

     

    289832321_425393606120284_6816938188641682375_n.jpg

    न्युज कारखाना

    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ११:५२:१७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend