२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

राससको अध्यक्षमा धर्मेन्द्र झा 

सोमवार , आषाढ ६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares

  • काठमाडौं, ६ असार । 
    सरकारले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

    मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा झालाई ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

    झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा कोसी अनलाइन डट कमका प्रधानसम्पादक हुन् ।