२०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

बुटवलको तिनाउ नदीमा शव फेला

सोमवार , आषाढ ६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • रुपन्देही, ६ असार। बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ।

    बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 
    शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए।रासस