२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

शुक्रवार , आषाढ ३, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • रोल्पा, ३ असार ।
    एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

    गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस