२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बुटवलको बेलबासमा कार र स्कुटर ठोक्किदा दुई जना घाइते

आइतवार , जेठ २९, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल । बुटवलको बेलबासमा कार र स्कुटर एक आपसमा ठोक्कीदा दुइ जना घाइते भएका छन् ।  दुर्घटनामा परि कार र स्कुटरका चालक घाइते भएका हुन् । दुर्घटनामा परि घाइते भएका दुवै जनाको बुटवल बेलबास स्थित मुक्तिनाथ पोलिक्लिनीकमा उपचार भइरहेको छ ।

    पूर्वबाट पश्च्मितर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५२५ च ६५४४ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु २१ प ४३९६ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका हुन् ।