२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

आइतवार , जेठ १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १५ जेठ ।
    सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।

    त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।