२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

आइतवार , जेठ १५, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

    बिहान ९ : ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।