
बिहिवार , जेठ ५, २०७९
भैरहवा, ५ जेठ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार मन्जित कुमार यादव (सोनु) विजयी भएका छन । सोनु ४ हजार ८ सय ३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तिलक सिंह कोइरालाले ३ हजार १ सय २९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी सुनिता चौधरी विजयी भएकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij