मंगलवार, आषाढ १४ गते २०७९

सिद्धार्थनगर - १० को विजय जुलुसको गाडी दुर्घटना , दर्जन बढि घाइते

सिद्धार्थनगर - १० को विजय जुलुसको गाडी दुर्घटना , दर्जन बढि घाइते

images
images

खबर पात्रो

४, जेठ २०७९
  • 2.4K
    SHARES
  • सिद्धार्थनगर - १० को विजय जुलुसको गाडी दुर्घटना , दर्जन बढि घाइते

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ ।

    दुर्घटना हुँदा २ दर्जन घाइते भएका छन । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । 
    घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ६ को अवस्था गम्भिर छ भने दर्जन बढि घाइते भएको बुझिएको छ ।

    images

    घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।  

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १३:५१:४७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend