२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सिद्धार्थनगर - १० को विजय जुलुसको गाडी दुर्घटना , दर्जन बढि घाइते

बुधवार , जेठ ४, २०७९

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ ।

    दुर्घटना हुँदा २ दर्जन घाइते भएका छन । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । 
    घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ६ को अवस्था गम्भिर छ भने दर्जन बढि घाइते भएको बुझिएको छ ।

    घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।