२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

अर्घाखाँचीको मालारानीमा एमाले विजयी 

मंगलवार , जेठ ३, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • अर्घाखाँची, ३ जेठ ।
    अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पदम् क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरेका छन् । 

    त्यसै गरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६५७ मत प्राप्त गरेका छन् ।