२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सिद्धार्थनगरमा राप्रपाले खोल्यो खाता, सि.न.पा.–२ मा छेदीलालसहित प्यानल विजयी 

आइतवार , जेठ १, २०७९

  • 8.4K
    Shares
  • 8.4K
    Shares
  • भैरहवा, १ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छेदीलाल श्रीवास्तव निर्वाचित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा पराजित भएका श्रीवास्तव यसपटक भने वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनी पूर्ववडाअध्यक्ष समेत हुन् ।