२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

गैडहवा–१ को अध्यक्षमा एमालेका चौधरी निर्वाचित

शनिवार , बैशाख ३१, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ३१ वैशाख ।
    रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदीप चौधरी ९०७ मतसहित निर्वाचित भएका छन् । उनीसँगै एमालेबाट सम्पूर्ण वडा सदस्यका उम्मेदवारहरु समेत विजयी भएका छन् ।

    67504717_106644834019557_8956250815077548032_n.jpg

    चौधरी नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।