images

मंगलवार, बैशाख ११ गते २०८१

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता कायमै

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता कायमै

images
images
images
शनिवार, बैशाख ३१ २०७९
शनिवार, बैशाख ३१ २०७९
  • रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता कायमै

    भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिईरहेको छ। 

    images

    १२०० मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ५९८, राप्रापाका सागरप्रताप राणाले २७४ , जसपाका मातृका प्रसाद यादवले १०९ र  एमालेका डा. रामप्रसाद बस्यालले ९४ मत प्राप्त गरेका छन्।

    त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले ४३३, राप्रपाकी विनिता गुप्ताले २७३ र एमालेकी उमा अधिकारीले ९७ मत ल्याएकी  छन्।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij