२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

गृहमन्त्री खाणले गरे मतदान 

शुक्रवार , बैशाख ३०, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल ३० वैशाख। गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा ८ बाट मतदान गरेका छन्।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

    खाणले उक्त केन्द्रबाट पहिलो मत खसालेका थिए। अहिले मतदान गर्नेहरुको लर्को रहेको छ।