२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

इभिनिङ वाकमा हिडेको भोट माग्यो भनेर फण्डा गरे: कांग्रेस उम्मेदवार पंगेनी

बिहिवार , बैशाख २९, २०७९

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • बुटवल । ईभिनिङ वाकमा हिडेको समयमा भोट माग्यो भन्दै आफ्नो चरित्र हत्या गर्ने काम भएको बुटवल ८ का कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनीले बताएका छन् । आफ्नो साथमा कुनै प्रचार सामाग्री नभएको भन्दै उनले एमाले कार्यकर्ताहरुले चुनावी फण्डा गरेको पंगेनीले बताए । उनले निर्वाचन हार्ने निश्चित भएपछि अतालियताको मानसिकताको उपज भएको बताउदै कुप्रचारको पक्षमा नलाग्न आग्रह गरे । एमाले नेताहरु घर घरमा पुगेर मतदाता प्रभावित गर्ने काम गरेको भन्दै पंगेनीले यस्ता क्रियाकलापमा निर्वाचन कार्यालय र सुरक्षा प्रशासनले ध्यान दिनु पर्ने माग गरे ।