२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भिते पात्रो  विमोचन

शनिवार , बैशाख १७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल १७ बैशाख। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नयां वर्ष २०७९ को भिते पात्रो  विमोचन गरेको छ ।

    हरेक वर्ष प्रकाशनगदै आएको संघले यस वर्ष पनिविगतवर्षको कार्यलाई निरन्त्रताप्रदान गरेको छ । संघका अध्यक्ष राम प्रसादगौतम वरिष्ठ उपाध्यक्षवाबुरामगौतम, महासचिवमाधवकुमार खनाल, द्धितीयउपाध्यक्ष रोमकान्त पाण्डे भितेपात्रो प्रकाशन समितिका संयोजक कृष्ण प्रसाद पाण्डे सहितको टोलीले सामुहिक रुपमो भितेपात्राकोे विमोचन गरेका हुन् ।

    कार्यक्रममाअध्यक्ष राम प्रसादगौतमले व्यवसायीको हकहितकालागि संघले अगाडी सारेकामानवियकाम र व्यवसायीकआचार संहितालाई पालनागर्न व्यवसायीहरुलाई आह्वान गरे  । पर्यटन व्यवसायलाई आत्मसाथ गरी पेशाव्यवसायलाई परिष्कृत गदै समयानुकुल परिमार्जन गर्न जरुरी रहेको अध्यक्ष्यगौतमले जोड दिए।