२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

रुपन्देही युवा समूहको सिद्धार्थनगर सम्मेलन वैशाख २४ गते

शुक्रवार , बैशाख १६, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    रुपन्देही युवा समूहको सिद्धार्थनगरको प्रथम नगर सम्मेलन यही वैशाख २४ हुने भएको छ । नगर सम्मेलन वैशाख २४ गते भैरहवामा आयोजना गर्ने निर्णय भएको समूहका अध्यक्ष विशाल गुप्ताले बताए । भैरहवास्थित होटल पौवामा दिउँसो २ बजे सम्मेलन सुरु हुने गुप्ताले जानकारी दिए ।

    त्यस्तै रुपन्देही यूवा समूहको शुक्रबार भैरहवामा सम्पन्न बैठकले मेहबुब आलमलाई सिद्धार्थनगर इञ्चार्जमा मनोनित गरेको छ ।
    समूहले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आएको संस्थाका संस्थापक आनन्द प्रसाद गुप्ताले बताए ।