२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय

बुधवार , बैशाख १४, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं– सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

    मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो ।