२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

सडकपेटीमा राखिएको गमला कसले ढलायो ? 

बुधवार , बैशाख १४, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा । भैरहवाको आवारोडको सडकपेटीमा राखिएको गमलासहितका बिरुवा ढालिएको छ ।

    वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । बुधबार बिहान गमलाहरू सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।

    वडामार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । सडक पेटीमा राखिएका गमला कसरी र कसले ढाल्यो भन्ने खुल्न सकेको छैन ।