images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीका दुई पालिकामा अन्तिम समयमा आएर टुट्यो गठबन्धन

रुपन्देहीका दुई पालिकामा अन्तिम समयमा आएर टुट्यो गठबन्धन

images
images
images
सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • रुपन्देहीका दुई पालिकामा अन्तिम समयमा आएर टुट्यो गठबन्धन

    भैरहवा । रुपन्देहीका पालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको हो।

    images
    images
    images

    नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रवीच गठबन्धन भएकोमा मनोनयन दर्ता गर्ने समयमा आएर गठबन्धन टुटेको हो। गठबन्धन टुटेपछि नेपाली काग्रेसबाट मेयरमा ईश्तियाक अहमद खाँ र उपमेयरमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका गराउनु भएको छ।

    माओवादी केन्द्रबाट मेयरमा मनिष कुमार जोशी, उपमेयरमा कमला थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यस्तै सैनामैना नगरपालिकामा गठबन्धन टुटेको छ। सैनामैनामा पनि अन्तीम समयमा गठबन्धनबाट नेकपा एस पार्टी सहित ३ दलले अलग अलग मनोनयन दर्ता गरेपछि गठबनधन टुटेको हो।

    नेकपा एसबाट सैनामैना नगरपालिकाको मेयरमा देबराज पौडेल र उपमेयरमा जसपाका टोपराज पाण्डेले उम्मेदवारी दिएपछि गठबनधन टुटेको हो। सैनामैनामा नेपाली काग्रंसको तर्फबाट फणिन्द्र शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij