२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

माओवादी केन्द्रका नेता पुरन भण्डारीद्वारा पार्टी परित्याग 

सोमवार , बैशाख १२, २०७९

भैरहवा, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) नेता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ वडाअध्यक्षका प्रस्तावित उम्मेदवार पुर्ण प्रसाद भण्डारी (पुरन)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको दिन उनले पार्टी परित्याग गरेका हुन् ।

घरासायी कामको व्यस्तताका कारण पार्टी परित्याग गरेको उनले खबरपात्रोलाई बताए । उनले भने, ‘घरायसी व्यस्तताका कारण राजनीतिमा सक्रिय हुन सकिन ।’