images

शनिवार, बैशाख २२ गते २०८१

कांग्रेसबाट निर्वाचित कोटहीमाई–५ का वडाअध्यक्ष राप्रपामा प्रवेश

कांग्रेसबाट निर्वाचित कोटहीमाई–५ का वडाअध्यक्ष राप्रपामा प्रवेश

images
images
images
सोमवार, बैशाख १२ २०७९
सोमवार, बैशाख १२ २०७९
  • कांग्रेसबाट निर्वाचित कोटहीमाई–५ का वडाअध्यक्ष राप्रपामा प्रवेश

    भैरहवा, १२ वैशाख ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हनुमान यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस परित्याग गरी उनी आइतबार राप्रपामा प्रवेश गरेका हुन् । त्यस्तै वडा सदस्य सद्दिस पठान, चन्द्रिका अहिर, कांग्रेसका क्रियाशिल सदस्य गंगोत्री हरिजन राप्रपामा प्रवेश गरेका छन् ।

    images
    images
    images

    उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सल्लाहकार कृष्ण भण्डारी, नेता नारायण उपाध्याय लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij