
आइतवार , बैशाख ११, २०७९
भैरहवा, ११ वैशाख ।
नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्यन संस्थान तथा रिसर्च सेन्टर अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूको अर्ध वार्षिक समीक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ ।
गोष्ठीमा कृष्णनगर आँखा अस्पताल, लुम्बिनी, सियारी, रोहिणी, तिलोत्तमा, सम्मरीमाई र सैनामैना आई केयर सेन्टरको सहभागिता रहेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij