२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

लुम्बिनीरोडमा अशांक मेडिकल हल सञ्चालनमा

आइतवार , बैशाख ११, २०७९

भैरहवा, ११ वैशाख ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा अशांक मेडिकल हल सञ्चालनमा आएको छ ।

सिद्धार्थनगर सिटी हस्पिटल अगाडी शनिबारदेखि सञ्चालनमा आएको उक्त प्रतिष्ठानको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका हुन् ।

278849966_1232091434281416_3765074117119033847_n.jpg

करिब १० लाखको लगानीमा सञ्चालनमा आएको अशांक मेडिकल हलबाट औषधी होम डेलिभरीको समेत व्यवस्था रहेको सञ्चालक हफिज अब्दुलले बताए ।