२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमालेले बुटवलमा बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाउने

शनिवार , बैशाख १०, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १० वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) मा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

    Sabitri Devi Aryal.jpg
    सावित्रादेवी अर्याल

    शनिबार बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई मेयर बनाउने निर्णय गरेको हो ।

    त्यस्तै उपप्रमुख (उपमेयर) मा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाउने भएको छ ।