images

शनिवार, बैशाख २२ गते २०८१

लायन्स सिद्धार्थनगर टुलिपद्वारा नगद तथा खाद्यान्न हस्तान्तरण

लायन्स सिद्धार्थनगर टुलिपद्वारा नगद तथा खाद्यान्न हस्तान्तरण

images
images
images
बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • लायन्स सिद्धार्थनगर टुलिपद्वारा नगद तथा खाद्यान्न हस्तान्तरण

    भैरहवा, १२ फागुन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ निवासी धनमाया थापाको उपचारका लागि नगद २५ हजारसहित खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    पत्थरीको उपचार तथा घरमा पनि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नगद तथा खाद्यान्न हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मायादेवी सुर्यवंशीले बताइन् ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक अफिसर रुपमा हिराचनले स्थापना कालदेखि नै लायन्स सिद्धार्थनगर टुलिपले उदाहरणीय कार्य गर्दै आएको बताइन् ।

    कार्यक्रममा क्लबका अध्यक्ष मायादेवी सुर्यवंशी, कार्यक्रम संयोजक दुर्गा भुसाल, सह–संयोजक सीता खड्का, सचिव मिनिता थापा क्षेत्री लगायतले बोल्दै आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij