२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

बुधवार , फाल्गुण ४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ। एमसिसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ । 

    एमसिसीको बिरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो ।

    सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् । एमसिसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिदैन, एमसिसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए ।

    एमसीसीको बिरोधमा नेकपा, नेकपा क्रान्तिकारी निकट युवाहरुले प्रदर्शन गरेका हुन् ।