२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्छ : डा. महत

शुक्रवार , माघ २८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन् । 

    नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताएका हुन् ।

    उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे । एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उाले नेताहरूले नै यसको बिरोध गरिरहेको उाको भनाई छ । उाले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए ।

    उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे ।