२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

“गठबन्धनमा सहमति भइसक्यो, स्थानीय तहको निर्वाचन जेठमै हुन्छ”

मंगलवार , माघ १८, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले  स्थानीय तहको निर्वाचन जेठमै हुने बताएका छन् ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा गठबन्धनमा सहमति भइसकेकाले जेठमै स्थानीय तहको चुनाव हुने बताएका हुन्।

    उनले पार्टीका नेता कार्यकतालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।