२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

बुधबार सार्वजनिक बिदा

मंगलवार , माघ १८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares

  • १८ माघ, काठमाडौं । सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

    home.jpg
    विज्ञप्ती