
शुक्रवार , आश्विन ३०, २०७७
अमेरिका । अमेरिकाको मिचिगन बासी नेपाली समुदायले कोरोना महामारीको विषम परिस्थितिमा भैरहवाको युथ भिजन संस्थामार्फत विपन्न समुदायलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।
मिचिगनमा रहेको नेपालीहरुले रकम संकलन गरी युथ भिजन मार्फत सहयोग गरेका हुन् । भिजनका कार्यक्रम संयोजक प्रिन्स श्रीवास्तवले सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij