२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण

मंगलवार , पौष २७, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

    यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  रासस