२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

सिंहदरवार अगाडि पुगेर पुर्वराजा ज्ञानेन्द्र शाहले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडिओ)

मंगलवार , पौष २७, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौँ। पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह ले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । 

    मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्र्यापण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

    त्यस्तै उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । पूर्व राजा पुग्दा भिड नियन्त्रण समस्या देखिएको थियो ।