२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

तमु ल्होसारका अवसरमा भोली सार्वजनिक बिदा

बुधवार , पौष १४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ । नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार ९पुस १५ गते० सार्वजनिक बिदा दिएको छ । 

    नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । 

    तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।