२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

विमान बिनाको विमानस्थल

बुधवार , पौष ७, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रामेछाप, ७ पुस ।

    रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा रहेको विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ । पर्यटन आवागमनको समयमा मन्थली–लुक्ला उडान हुनेबाहेक काठमाडौँ–मन्थली उडान नभएको करिब एक दशकभन्दा बढी भइसकेको छ । तस्वीर : पेमा लामा/रासस