२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

शाइन रेसुंगाद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

आइतवार , मंसिर २६, २०७८

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, २६ मंसिर ।
    शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखाले सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा आइतबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय (बी.बी.एस.)मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको बैंकका भैरहवा शाखाका रिलेशनसिप म्यानेजर अनुराग गुप्ताले बताए ।

    बैंकका भैरहवा शाखा प्रबन्धक ममता कुर्मीको अध्यक्षता, भैरहवा क्लस्टर प्रमुख सतिस कुमार द्विवेदीको प्रमुख आतिथ्यता, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पाथ्रिवेन्द्र उपाध्यायको विशिष्ट आतिथ्यता, सहायक क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको बैंकका डिजिटल बैकिङ्ग अफिसर नारायण न्यौपानेले सहजीकरण गरेका थिए ।

    IMG_8166.JPG