images
images

शुक्रवार, जेठ ४ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीको प्रवक्तामा लक्ष्मण भण्डारी

उद्योग व्यापार संगठन रुपन्देहीको प्रवक्तामा लक्ष्मण भण्डारी

images
images
images
शनिवार, कार्तिक १३ २०७८
शनिवार, कार्तिक १३ २०७८
  • उद्योग व्यापार संगठन रुपन्देहीको प्रवक्तामा लक्ष्मण भण्डारी

    भैरहवा, १३ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श, रुपन्देही)को प्रवक्तामा लक्ष्मण भण्डारी नियुक्त भएका छन् । 

    images
    images
    images

    बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा शनिबार सम्पन्न संगठनको वार्षिक कार्ययोजना बैठकले भण्डारीलाई सूचना तथा सञ्चार उपसमितिको संयोजक (प्रवक्ता)को जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । भण्डारी संगठनका सचिव हुन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij