images
images

सोमवार, जेठ ७ गते २०८१

स्थायी राजधानी दाङ प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रर्दशन

स्थायी राजधानी दाङ प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रर्दशन

images
images
images
शुक्रवार, आश्विन १६ २०७७
शुक्रवार, आश्विन १६ २०७७
  • स्थायी राजधानी दाङ प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रर्दशन

    रुपन्देही १६ असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रर्दशन गरिएको छ । 

    प्रर्दशनकारी बुटवलका बिभिन्न स्थानमा टायर वालेर प्रर्दशन गरेका छन् । प्रर्दशनकारीले प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशन तथा २९ औं बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले दाङको देउखरी क्षेत्रमा राजधानी बनाउने प्रस्ताव संसदमा पेश गरेका थिए । सो प्रस्ताव पेश भए लगत्तै बुटवलवासी विरोध प्रर्दशनमा उत्रिएका हुन् । 

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij