२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

सोमवार , कार्तिक ८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ, ८ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनकोे मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो। 

    महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २६५ पुगेको छ। चाँदी आइ तबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो ।रासस