images

शनिवार, बैशाख १५ गते २०८१

नेपालबाट भारततर्फ लैजादै गरेको अष्ट्रिच र पीकअप प्रहरीको नियन्त्रणमा 

नेपालबाट भारततर्फ लैजादै गरेको अष्ट्रिच र पीकअप प्रहरीको नियन्त्रणमा 

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • नेपालबाट भारततर्फ लैजादै गरेको अष्ट्रिच र पीकअप प्रहरीको नियन्त्रणमा 

    भैरहवा, २४ भदौ ।
    प्रहरीले १४ लाख ९० हजार मूल्य बराबरको अष्ट्रिचको बच्चासहित पिकअप नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देही र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको संयूक्त टोलीले बुधबार रोहिणी गाउँपालिका–२ मैनिहवाबाट अष्ट्रिचको बच्चा र पीकअप नियन्त्रणमा लिएको हो ।

    images

    लु ३ च १९१३ नम्बरको पीअकपमा नेपालबाट भारतर्फ लैजादै गरेको अवस्थामा १८ वटा अष्ट्रिचको बच्चा अन्दाजी मूल्य ९० हजार र पीकअप गाडीको मूल्य १४ लाख गरी १४ लाख ९० हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । बरामद गरिएको अष्ट्रिच र पीकअप आवश्यक कारवाहीको लागि बिहीबार पशु सेवा क्वारेन्टाइन बेलहिया रुपन्देही पठाइएको डीएसपी थापाले जानकारी दिए ।











    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij