images
images

आइतवार, जेठ ६ गते २०८१

अनेरास्ववियुले आयोजना गरेको शिविरमा २५० बढीको आँखा परीक्षण

अनेरास्ववियुले आयोजना गरेको शिविरमा २५० बढीको आँखा परीक्षण

images
images
images
शनिवार, श्रावण २३ २०७८
शनिवार, श्रावण २३ २०७८
  • अनेरास्ववियुले आयोजना गरेको शिविरमा २५० बढीको आँखा परीक्षण

    भैरहवा, २३ साउन ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले शनिबार भैरहवामा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २५० जना बढीको आँखा परीक्षण गरिएको छ ।

    images
    images
    images

    आई भ्यू मेडिकल एण्ड रामु चश्मा पसल र लुबे्रक्स आई ड्रप्स (माइक्रो ल्याब लिमिटेड)को सहयोगमा भैरहवा बहुमुखी क्याम्पसमा भएको एकदिने शिविरमा २५० जना बढीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक तथा अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य विवेक भण्डारीले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए ।

    आँखासम्बन्धि समस्या भएका बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको उनले बताए । शिविरको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरले उद्घाटन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij